
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षे कार्यकालमा आफूले प्रश्न उठाउने ठाउँ नदिएको बताएकी छन् ।
दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले संक्रमणकालमा राष्ट्रिय हितलाई ध्यानमा राखेर भूमिका खेलेको बताइन् । संविधान कार्यान्वयनमा पनि आफ्नो भूमिका आवश्यक देखेर उम्मेदवारी दिएको भन्दै उनले सबैले सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।
कांग्रेसले अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लगाएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, कसले के आरोप लगायो म त्यतातिर जान्नँ । तर, मेरो भूमिकालाई बाहिरी आँखाले मात्र होइन, भित्री आँखाले पनि हेर्न आग्रह गर्छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्