×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युएस बंगला विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट : टावरले दक्षिण अनुमति दिँदा पाइलटले विमान उत्तरबाट ल्याए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युएस बंगला विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट : टावरले दक्षिण अनुमति दिँदा पाइलटले विमान उत्तरबाट ल्याए…

Artha Sarokar

२८ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । प्राप्त जानकारी अनुसार रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

प्रहरीले दिएको जानकारी दिए अनुसार विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । यूएस बंगला जहाज दुर्घटनामा १३ जनाको उद्धार भएको छ भने ५० जनाको शब निकालिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

दुर्घटनाबारे आएको प्रारम्भिक जानकारी अनुसार  विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज ल्याएका थिए । यहि कारण विमान दुर्घटना भएको थियो ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी