×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विना मगरको भागमा खानेपानी मन्त्रालय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विना मगरको भागमा खानेपानी मन्त्रालय !

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – माओवादी केन्द्रले बिना मगरलाई खानेपानी मन्त्रालयमा सिफरिस गरेको छ ।
कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । उनी खानेपानी मन्त्री बन्ने भएकी छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी