Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डू र एक्सिस बैंकबीच रेमिट्यान्स सेवा सुरु

अर्थ सरोकार

अफ काठमाण्डु लिमिटेड र भारतको एक्सिस बैंक बीच भारत–नेपाल रेमिट्यान्स सेवाको औपचारिक शुरुवात भएको छ । यस सम्बन्धी सम्झौतामा पहिले नै हस्ताक्षर भएतापनि रेमिट्यान्स सफटवेयर प्रविधिको मिलान कार्य समापन भए पश्चात औपचारिक तवरमा यो सेवाको शुभारम्भ भएको हो । 
यस सेवा मार्फत अब ग्राहकहरुलाई एक्सिस बैंकका ४,५०० भन्दा बढी शाखाहरुबाट पठाइएको रकम बैंक अफ काठमाण्डुमा ७९ शाखा बाट भुक्तानी लिन तथा रकमान्तरको माध्यमबाट सौझै यस बैंकमा रहेको आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK