×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरोको लागी सम्झौता जारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरोको लागी सम्झौता जारी

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ – काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरे । 
वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर-किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो । 
“हामी किशोर-किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ । हामी यो अवसरमा सामान्य जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तरफबाट समाज कल्याणका लागी र किशोर-किशोरीहरुको समर्थनको लागी गर्दै छौँ ।” सिजी फुड्सका सीईवो श्री जी. पी. शाहले भन्नु भयो ।
ग्लोकल प्रा लीका कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी गराउनु भयो कि उहाँहरु वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरो को नाम अघि बढाउन हर्षित हुनुहुन्छ । “सिजी फुड्ससंगको सम्झौताले अझै उर्जा मूल्य थपेको छ र हामीले तिन बर्ष देखी गर्दै आएको काममा सफल भएका छौँ । किशोर-किशोरीहरु, हामी यो बर्ष अझै भव्य रुपमा अघि बढेका छौँ । 
पहिलो दोस्रो र तेस्रो बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोतशाहन मिलेको छ जसले अझै किशोर-किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको रास्ट्रिय सम्मान गर्न अझै प्रोत्शहित गरेको छ । 
अझै उर्जाका साथ यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन २२ बैशाख, २०७५ मा खुल्नेछ । 
थप जानकारीका लागि [email protected], 9843636871
सिजीफुड्सरग्लोकलप्रा। ली। लेग्लोकलटिनहिरो कोलागीसम्झौतालाईजारीराख्ने
काठमाडौ, ८चैत्र२०७४ स्काठमाडौँमासम्पन्नभएकोसम्झौताकार्यक्रममासिजीफुड्सरग्लोकलप्रा। ली। लेग्लोकलटिनहिरोलाईपुनःवाईवाईग्लोकलटिनहिरोकोरुपमाअघिबढाउनेसम्झौताभयो।
वाईवाईग्लोकलटिनहिरोग्लोकलखबरलेसुरुवातगरेकोएककार्यक्रमहो। किशोर( किशोरीहरुमाभएकोप्रेरणारउत्साहलाईप्रस्फुतनगरीउनीहरुलेसमाजमागरेकोप्रभावकारीकार्यलाईकदररअरुमाझचिनाउनएककार्यक्रमगर्नलागेकोहो।यसमन्चमार्फतकिशोर( किशोरीहरुमाभएकोउत्साह, रचनात्मकरसुरुवातको चाहनाकोपहिचानगरीराष्ट्कोअन्यकिशोर( किशोरीहरुलाईउद्यमीसोचाइकोविकासगर्नउत्प्रेरितगर्नेकार्यक्रमकोआयोजनागर्नलागेकोहो।
“हामीकिशोर( किशोरीहरुकोसमर्थनप्रणालीकोरुपमारहेकोयोसुरुवातजसलेसकारात्मकपरिवर्तनल्याउनमदतगर्दछयोसुरुवातसंगसम्झौताअघिबढाउनखुशीछौं।दिगोसम्झौताअघिबढाउनेउदेश्यकासाथहामीअहिलेसम्झौताकोतेस्रोबर्षमाटेक्दैछौँ।हामीयोअवसरमासामान्यजनतालाईयोअवगतगराउनचाहन्छौंकियोहामीहाम्रोतरफबाटसमाजकल्याणकालागीरकिशोर( किशोरीहरुकोसमर्थनकोलागीगर्दैछौँ।”सिजीफुड्सकासीईवोश्रीजी। पी। शाहलेभन्नुभयो।
ग्लोकलप्रालीकाकार्यकारीनिर्देशकआशिषठाकुरलेजानकारीगराउनुभयोकिउहाँहरुवाईवाईजस्तोप्रख्यातब्रान्डसँगजोडिएरग्लोकलटिनहिरोकोनामअघिबढाउन हर्षितहुनुहुन्छ। “सिजीफुड्ससंगकोसम्झौतालेअझैउर्जामूल्यथपेकोछ।रहामीलेतिनबर्षदेखीगर्दैआएकोकाममासफलभएकाछौँ।किशोर( किशोरीहरु, हामीयोबर्षअझैभव्यरुपमाअघिबढेकाछौँ।
पहिलोदोस्रोरतेस्रोबर्षकोअविश्वनीयप्रतिक्रियालेग्लोकलटिनहिरोकोध्येयलाईथपप्रोतशाहनमिलेकोछजसलेअझैकिशोर( किशोरीहरुलाईउत्प्रेरित रसशक्तिकरणगरेरउनीहरुकोउत्साह, रचनात्मकरसुरुवातकोरास्ट्रियसम्मानगर्नअझैप्रोत्शहितगरेकोछ।
अझैउर्जाकासाथ्योबर्षकोवाईवाईग्लोकलटिनहिरोलागिआबेदन२२बैशाख, २०७५ माखुल्नेछ।
थपजानकारीकालागि स् अबवयविजब२नयिअबलिभउब।िअयm, ढडद्धघटघटडठज्ञ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी