×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच भाग्यशाली बिजेता छनोट, अब पालो तपाईंको

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाँच भाग्यशाली बिजेता छनोट, अब पालो तपाईंको

Artha Sarokar

२३ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ  भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्नु हुने छ । 
अहिलेसम्मको घोषित बिजेतामा सिनामङ्गलका शुसिलकुमार शाह, छाउनीका अनिश ठकुरी, बौद्धका ग्याम्सो लामा, कपनका नरेश बिष्ट र स्वयम्भुकी आकृति थकाली रहनु भएको छ । त्यसैगरी २ जना २४ इन्च टेलिभिजन बिजेतामा भक्तपुरका बिज्ञान अधिकारी र नवलपरासीका नारायण चालिसे रहनु भएको छ ।  
रसिया ट्रिपका बिजेता मध्यका कपन निवासी नरेश बिष्ट भन्नुहुन्छ ‘जब मलाई तपाई रसिया जाने बिजेता बन्नु भयो भन्ने फोन आयो मैले सुरुमा विश्वास नै गर्न सकिन । एक हप्ता अगाडि मैले साथीभाईसँग रमाइलो गर्न एउटा जम्बो कोक अर्डर गरेको थिए । जब मैले लेबलमा हेरे त्यहाँ लेखिएको थियो लेबल पछाडि लेखिएको युनिक नम्बरलाई एसएमएस गर्नुहोस् । मैले त्यसलाई एसएमएस गरेँ । आज मेरो सपना पुरा भएको छ । म यो अविस्मरणीय अवसरको प्रतीक्षामा बसी रहेको छु । मेरो सपना पुरा भएकोमा कोकाकोलालाई धन्यवाद दिन चाहन्छु ।’
यदी तपाई पनि यसकै प्रतीक्षामा हुनुहुन्छ हो भने ? छटो गर्नुहोस् अझै ३५ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउनु हुने छ । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्नु हुने छ । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ऋयपभ ?क्उबअभश्र युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी