
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चैत २३ गते एक्सल डेभलपमेन्ट बैंकको विशेष साधारण सभा हुने भएको छ । उक्त सभामा बैंकले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव लैजाने भएको छ । साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत पारित गराउने एजेन्डा छ । विशेष साधारण सभा गर्न बैंकले चैत ९ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल एक्सलको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ छ ।
सभा साई प्यालेस रेष्टुरेन्ट एन्ड बार, विर्तामोड (झापा) मा बिहान ११ बजेबाट सुरु हुनेछ । एक्सलले सभामा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा फेरबदल गर्न कुनै निर्देशन आएमा त्यसको परिमार्जन गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लैजानेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्