
- अर्थ सरोकार सम्बाददाता
चितवन- आपतकालीन सेवामा खटिनुपर्ने एम्बुलेन्सको परिभाषित काम कर्तव्य र जिम्मेवारी नै हो । तर , चितवनको नारायणगढमा रहेको नेपाल क्षयरोग निवारण संस्थाले सञ्चालन गरेको एम्बुलेन्स यतिबेला बिरामी बोक्न छाडेर युवायुवतीहरुको एक समूहसहित हिउँ खेल्न गएको पाइएको छ । नेपाल सरकारले उपलब्ध गराएको ना. २. च. २८९२ नम्बरको एम्बुलेन्स युवायुवती लिएर हिउँ खेल्न मकवानपुरको दामन पुगेको हो । बाँकी भिडियो आफैं बोल्छ !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्