
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ५०% बोनस सेयरको मूल्य समायोजन भएको छ । फरवार्डको बोनस समायोजन २ हजार ५३ रुपैयाँमा भएको हो ।
आइतबार कम्पनीको सेयर कारोबार २ हजार ५३ रुपैयाँलाई आधार मानेर नै खुलेको छ । यसको औसत अधार मूल्य १ हजार ७६ हजार रुपैयाँ छ । फरवार्डले पनि चैत ४ गते हुने साधारण सभाबाट ५०% बोनस सेयर र १५% नगद लाभांश पारित गर्ने आजना बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्