Skip to content
LAXMI SUNRISE BANK

Breaking : गौशालामा गोली चल्यो, गणेश लामा हतियारसहित पक्राउ !

अर्थ सरोकार

काठमाडौं – गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । घटनास्थलबाट प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरी उनीबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ ।  थप विवरण आउन बाँकी छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK