Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार पनि बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ५७ हजार ९ सयमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ५८ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK