
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साहस उर्जाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव सहित चैत्र १४ गते साधारण सभा बोलाएको छ ।
साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन गरेपछि कम्पनीले सो सम्बन्धी प्रक्रिया अगाडि बढाउने जनाएको छ । कम्पनी संचालक समितिको फागुन १३ गते बसेको संचालक समितिको बैठकले साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
साधारणसभाले कुन अनुपातमा आइपीओ निष्कासन गर्ने निर्णय पनि गर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्