
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सान्जेन जलविधुत कम्पनीले बिक्री खुला गरेको दोस्रो चरणको आइपीओ भर्ने भोलि अन्तिम दिन रहेको छ । यो आइपिओमा मंगलबार कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले चैत ५ गतेबाट ऋण प्रदायक कम्पनी, सञ्चय कोष तथा रसुवा जिल्लाका कर्मचारीलाई दोस्रो चरणमा आइपीओ बिक्री खुला गरेका हुन् । सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता सेयर बिक्री खुला गरेको हो ।
यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्