Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्तरदायित्वको क्षेत्रमा जगदम्बा स्टिल्सको सर्हानिय कदम

अर्थ सरोकार

मंगलबार शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले कम्पनीको समाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो पटक इन्जिनियररिङ अध्ययन संस्थान, थापाथली क्यापस हल प्राङगमा पुरस्कार तथा प्रमाण पत्र वितरण समारोह आयोजना गरेको छ । 
उक्त कार्यक्रममा श्री शंकरलाल अग्रवाल गोल्ड मेडल सहित रु. ५१,०००। को चेक सुश्री सञ्जिला वस्तीलाई प्रदान गरिएको छ । उहाँ इन्जिनियरिङ अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नजिता प्राप्त गरि वि.सं. २०७४ सालमा क्यापस टपर हुनुहुन्छ । उक्त समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार श्री डिल्ली उप्रेती हुनुहुन्थ्यो भने, क्यापस प्रमुख इश्वर राज वानियाँ र विशेष अतिथि शंकर गु्रपका प्रवन्ध निर्देशक शाहिल अग्रवालको पनि समुस्पथिती थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK