
जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै यही फाल्गुन २९ गते मंगलवार जोरपाटी क्षेत्रमा निर्माण कर्मीहरु सँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा १५० भन्दा बढी निर्माण कर्मीहरुको सहभागिता रहेको थियो ।
कम्पनीले यसै आर्थिक वर्षमा‘आऔ सबै मिलि देश बनाऔ’भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्तियस्ता कार्यक्रमहरु देशब्यापी रुपमा गर्दै आईरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्