
जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तारको क्रममा मिति २०७४ चैत्र ३० गते देखि गोरखा जिल्लाको सुलिकोट गाउँपालिकामा नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप यो शाखा खोलिएको हो ।
सुलिकोट गाउँपालिका वडा नं. ६, पाल्खुमारहेको यो बैंकको ९६औं शाखाहो । बि.सं. २०७२ को विनासकारी भुकम्पको केन्द्रबिन्दु रहेको बारपाकसहित गोरखा जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गा.वि.स. समेटिएर बनेको सुलिकोट गाउँपालिकाको समेत कारोबार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्ने भन्ने बैंकले अपेक्षा लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्