
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कामना सेवा विकास बैंकको १५% हकप्रद भर्न अब २ कार्यदिन मात्र बाँकी रहेको छ । आइतबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । माघ १५ गतेदेखि बैंकले १०ः१.५ अनुपातमा ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल र कामना सेवाको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन पाइनेछ । यसैगरी, एनएमबि बैंकको उपत्यका भित्रका चाबहिल, कलंकी, तीनकुने, महाराजगञ्ज, लुभु, ठैब, पुलचोक, कुमारीपाटी र सूर्यविनायक शाखाबाट हकप्रद भर्न पाइनेछ । यता, उपत्यका बाहिर भने बनेपा, बुटवल, धरान, विराटनगर, नेपालगञ्ज, धनगढी, पोखरा, वीरगञ्ज, जनकपुर, चितवन र झापाबाट आवेदन दिन पाइने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्