×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीको २२५% हकप्रद भर्ने बिहीबार अन्तिम दिन, तपाई छुट्नु त भएन्

PRIME CA
GLOBAL IME BANK

कर्णालीको २२५% हकप्रद भर्ने बिहीबार अन्तिम दिन, तपाई छुट्नु त भएन्

१ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकको २२५% हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । बिहीबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले माघ ११ गतेदेखि १ः२.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्ज, बाँके सहित यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी शाखा तथा आस्वामा सहभागी वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: