
काठमाडौँ- नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार भारतको नयाँ दिल्लीमा उपचारको क्रममा खड्काको निधन भएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए।
खड्को भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्