
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सुचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको २ लाख २० हजार कित्ता शेयर सुचीकृत भएको हो ।
गत आर्थिक वर्षमा १० करोड ७१ लाख रुपैयाँ कमाएको लक्ष्मी लघुवित्तले १० प्रतिशत बोनस शेयर र १६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्