
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लुम्बिनी विकास बैंकको १०% हकप्रद भर्ने बुधबार अन्तिम दिन हो । बैंकले माघ ११ गतेदेखि १०ः१ अनुपातमा २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं र लुम्बिनी विकास बैंकको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ । त्यसैगरी, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली ललितपुरबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न मिल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्