×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

Artha Sarokar

२२ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंकको विशेष साधारणसभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय पोखराबाट  काठमाडौँको लाजिम्पाटस्थित एमबीएल टावरमा स्थानान्तरण गरेको छ ।
२०५४ सालमा पोखरामा स्थापना भई सञ्चालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।
बंैकले ६२ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टरलगायत १४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहक महानुभावमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएम सञ्चालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी