Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

अर्थ सरोकार

काठमाडौं – माछापुच्छ्रे बैंकको विशेष साधारणसभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय पोखराबाट  काठमाडौँको लाजिम्पाटस्थित एमबीएल टावरमा स्थानान्तरण गरेको छ ।
२०५४ सालमा पोखरामा स्थापना भई सञ्चालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।
बंैकले ६२ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टरलगायत १४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहक महानुभावमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८६ वटा एटीएम सञ्चालनमा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK