Skip to content
LAXMI SUNRISE BANK

१६.६९ अंकले घट्यो बजार, झन्डै ४० करोड रुपैयाँको कारोबार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १६.६९ अंकले घटेर १२८७.७४  विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK