Skip to content

सेयर बजारमा गयो भिषण पहिरो, ५१.८९ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ५१.८९अंकले घटेर ११६८.५५  विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ३३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एएनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्