×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरालो लागेको हरिणको चाल भो… निरन्तर घट्दा लगानीकर्ताको बेहाल भो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ओरालो लागेको हरिणको चाल भो… निरन्तर घट्दा लगानीकर्ताको बेहाल भो !

Artha Sarokar

७ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार २४.४० अंकले घटेर १२३१.०७  विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ८३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी