Skip to content
LAXMI SUNRISE BANK

ओरालो लागेको हरिणको चाल भो… निरन्तर घट्दा लगानीकर्ताको बेहाल भो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार २४.४० अंकले घटेर १२३१.०७  विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ८३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एसएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK