Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्तालाई राहत, १५.४८ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १५.४८ अंकले बढेर १२२०.२९  विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ७१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमइजीएपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK