×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे पनि १००% हकप्रद अनुमति लिन पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिर्मिरे पनि १००% हकप्रद अनुमति लिन पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक पनि १००% हकप्रद सेयर बिक्रि गर्नका लागि अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । मिर्मिरेले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी पुँजी ४ करोड ५० लाख रुपैयाँे छ । १००% हकप्रद पछि भने कम्पनीको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिर्मिरेले १ करोड ४७ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५ पैसा रहेको मिर्मिरेको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी