
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक पनि १००% हकप्रद सेयर बिक्रि गर्नका लागि अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । मिर्मिरेले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी पुँजी ४ करोड ५० लाख रुपैयाँे छ । १००% हकप्रद पछि भने कम्पनीको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिर्मिरेले १ करोड ४७ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५ पैसा रहेको मिर्मिरेको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्