×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकद्वारा पोखरामा थप ३ साखाबाट सेवा आरम्भ, १२ तस्विरमा हेर्नुहोस् उद्घाटनको उमङ्ग (फोटोकथा)

पोखरा- नबिल बैंकले पोखरामा थप ३ साखाहरु खोलेको छ । बैंकले ताल चोव्क, बगर, र अमरसिंह चोकमा नयाँ ३ साखाबाट आफ्नो सेवा विस्तार गरेको हो । यो सँगै अव पोखरामा नबिल बैंकका ५ साखा पुगेका छन् । साथै बैंकको साखा प्रदेश नम्बर ४ मा ९ साखाहरु पुगेका छन् ।
एक कार्यक्रमका बीच बैंकका अध्यक्ष सम्भु प्रसाद पौड्यालले विभिन्न साखाहरुको उद्घाटन गरेका थिए । ‘नबिल नम्बर वान’ को उदेश्य लिएर पछिल्लो समय नबिल बैंकले साखा विस्तारमा आक्रामक बनेको छ । हेरौं उद्घाटनको उमङ्ग १२ तस्विरमा : 
सबै तस्विर : अनिल शाहको फेसबुक 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: