Skip to content
LAXMI SUNRISE BANK

युएस बंगलादेश एयरलाइन्सको विमानमा सवार थिए यी ३३ नेपाली (पूर्ण नामावली सहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ ।
यी हुन दुर्घटनाग्रस्त विमानमा सवार नेपाली यात्रुहरु
१) शिला बजगाई, ६२ वर्ष
२) अल्गिना बराल, ५८ वर्ष
३) चारु बराल
४) सोविन्द्र सिंह बोहोरा
५) बसन्त बोहोरा
६) समिरा ब्यान्जनकार
७) प्रविण चित्रकार
८) सजना देवकोटा
९) प्रिन्सी धामी
१०) ज्ञानी कुमारी गुरुङ
११) दिनेश हुमागाई
१२) श्रेया झा
१३) पुर्णिमा लोहनी
१४) मिली मर्हजन
१५) निगा मर्हजन
१६) संजय मर्हजन
१७) केशव पाण्डे
१८) प्रसन्न पाण्डे
१९) विनोद राज पौडेल
२०) हरि शंकर पौडेल
२१) संजय पौडेल
२२) आशिष रंजित
२३) कृष्ण कुमार सहनी
२४) अस्ना शाक्य
२५) सनक शाक्य
२६) अंजिला श्रेष्ठ
२७) सरुना श्रेष्ठ
२८) हरि प्रसाद सुवेदी
२९) दयाराम ताम्रकार
३०) वाल कृष्ण थापा
३१) स्वेता थापा
३२) किशोर त्रिपाठी
३३) अगदेश कुमार यादव
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK