- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल टेलिकमले विभिन्न पदमा ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपप्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।
योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत नै दर्खास्त दिन सक्नेछन् ।