
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानीलाई ‘अनुत्पादक’ भनेपछि त्यसको ठाडो असर नेपाली सेयर बजारमा परेको छ । अझ अर्थमन्त्रीले तत्काल यो भनाइ नसच्याए नेप्से अझै तल झर्ने अनुमान गरिएको छ ।
आज बजार ४१.५६ अंकले घटेर १३०४.४३ विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्