×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको नयाँ शाखा मकवानपुरको मनहरिमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशियाको नयाँ शाखा मकवानपुरको मनहरिमा

Artha Sarokar

२४ फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एन आई सी एशिया बैंकको नयाँ शाखा मनहरि गा.पा. वडा नं. ०७, मनहरि, मकवानपुर स्थित मनहरि शाखाको बुधबारको एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष श्री एकराज उप्रेतीज्यूबाट विधिवत् समुद्घाटन सु–सम्पन्न भयो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी