
एनआइसी एशिया बैंक लिमिटेड र M & M Remit बिच कतार, यूएई, साउदी अरब र मौरिससबाट M & M Remitमार्फत नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । बैंकले यस सम्बन्धमा M & M Remit संग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिट्यान्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार M & M Remit मार्फत विभिन्न देशहरुबाट पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्