Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले आइएफसीसँग गर्यो ऋण सम्झैता

अर्थ सरोकार

एनएमबि बैंक लिमिटेडले बिश्व बैंकको सदस्य संस्था International Finance
Corporation (IFC) 
सँग ऋण सम्झैता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैंकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झैताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK