
काठमाडौँ – एनएमबी बैंकले सिङ्गापुरको अनलाईन प्रबिधिमा आधारित बीमा सेवा NMB-(i)nsurance को सुरुवात गरेको छ ।
बैंकिङ क्षेत्रमै पहिलो पल्ट गरिएको यो सेवाको सुरुवात सँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै गा्रहकले इन्सुरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लीकेशनबाट आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको बीमा योजना तथा त्यसका फाईदाहरु तुलना गरेर आफुले रुचाएको योजना खरिद गर्न सक्नेछन ।
सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ले भन्नुभयो ः “यस सेवा ले ग्राहकलाई कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनी हरुको बीमा योजना सजिलै सँग तुलना गरेर खरिद गर्न सहयोग गर्नुको साथै बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्र स्थानमा पु¥याउन मद्दत गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्