
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फागुन २५ गते ओम डेभलपमेण्ट बैङ्कको ११ औं वार्षिक साधारणसभा हुने भएको छ । उक्त सभामा बैंकले १७.६९ % बोनस दिने विशेष प्रस्ताव लाने भएको छ ।
साथै, बैङ्कको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र संस्थापक शेयरधनीहरु तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालकहरुको निर्वाचर्न गर्नेछ ।
बैङ्कले सो सभा लेकसाइड पोखराको होटल माउण्ट कैलाश रिर्सोटमा बिहान १० बजे हुने जानकारी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्