×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वन प्लसले गर्यो आफ्नो सिस्टम अपग्रेड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वन प्लसले गर्यो आफ्नो सिस्टम अपग्रेड

Artha Sarokar

२८ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा.फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो । सुरुका दिनदेखीनै वान प्लसले एकद्धार प्रणालीमार्फत बिक्री वितरण गर्दै आइरहेको छ । जहाँ ग्राहकहरुले निश्चित समयमा गरिद गर्ने गरेका छन् । बिगतमा कम्पनीले बाहिरपनि स्मार्टफोनको बिक्री गर्ने गरेको थियो ।
वान प्लसले भर्रखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । जुन वान प्लस ५टी, वानप्लस ५, वानप्लस ३टी र वानप्लस ३ मा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने छ । वानस्लस विश्वमै नबिनतम प्रविधिसँग जोडिन हरेक क्षण कामगर्दै आएको छ । कम्पनीले वानप्लस ३ र ३टी २०१६ मा विश्व बजारमा ल्याएता पनि अहिले आएको नयाँ अप्रेटिङ सिस्टमले यसमा सर्पोट गर्ने छ ।
वानप्लस ३टी र वानप्लस ५ मा फेसअन्लक सुबिधा उपलब्ध गराईएको छ । फेस अन्लकमा १०० भन्दा धेरै युनिक फिचरको सहयाताले वानप्लस ५ र वानप्लस ३ टी खोल्न सकिने छ । यी फोनहरुमा अगाडिको क्यामेराको सहयताले काम गर्ने छन् ।  यसको प्रयोग फिङगर प्रिन्टस्को सहयाता लिदा निकै धेरै समय लाग्ने भएकाले छिटोगर्न गरिने छ, यसको प्रयोगबाट ०.०७ सेकेन्डमा मोवाइल अनलक हुनेछ ।
फेसअनलक सिस्टम वानप्लस ५टी, वानप्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध स्मार्टफोन मध्ये सबैभन्दा छिटो खुल्ने छ । वानप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभब गर्न सक्ने छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी