Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलको मूल्य घट्यो !

अर्थ सरोकार

नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ। आइतबार राति देखि १२ बजेदेखि नै लागू हुने गरि मूल्य घटाईएको हो ।  यसअघि एक सय चार रुपैयाँमा प्रतिलिटर रहेको पेट्रोल अब एक सय तीन रुपैयाँमा झरेको छ । 
निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरेको छैन ।  आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK