
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच आज भेटवार्ता हुने भएको छ । राष्ट्रपति चुनावका लागि काठमाण्डु आएका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग सामूहिक भेट गर्न लागेका हुन् ।
विहान साढे ११ बजेपछि हुने भेटमा मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनमा देखिएको समस्या तथा केन्द्रको सहयोगबारे छलफल गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले बुधबार संघीय र प्रदेशसभाका सांसदहरुसँग बालुवाटारस्थित निवासमा सामूहिक भेटवार्ता तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्