Skip to content

प्रकृती कपास उद्योगमा आगलागी, ४० लाख बराबरको क्षति

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता/प्रनिश थापा 
चितवन – चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृती कपास उद्योगमा शुक्रबार आगलागी भएको छ । विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । 
आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी लाई नियन्त्रणमा लिन दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्