बैंकमा जागिर खाने हो ? प्राइम बैंकमा १२ वटा पदमा दर्जनौंलाई अवसर (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १४ चैत्र २०७४, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ- बैंकमा करियर बनाउन खोज्नेलाई राम्रो अवसर आएको छ । प्राइम कमर्सियल बैंकले विभिन्न १२ पदमा दर्जनौं कर्मचारीहरु मागेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो माग गरेको हो । बाँकी तलको भ्याकेन्सीमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !