Skip to content

रसुवागढीको आइपीओ खुल्दै, कहाँ जाने भर्न ?

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रो पावरले सोमबारदेखि ऋण प्रदायक कम्पनी र सञ्चय कोष र रसुवा जिल्लाका कर्मचारीलाई फेरि आइपीओ बिक्री गर्दैछन् । कम्पनीले यसअघि फागुन ११ देखि ३० गतेसम्म सञ्चय कोषका सञ्चयकर्तालाई भने आइपीओ बिक्री गरिसकेका छन् । रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
यस्तै, रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । रसुवगढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्