
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रसुवागढी हाइड्रो पावरले सोमबारदेखि ऋण प्रदायक कम्पनी र सञ्चय कोष र रसुवा जिल्लाका कर्मचारीलाई फेरि सोमबारदेखि आइपीओ बिक्री गर्दैछन् । कम्पनीले यसअघि फागुन ११ देखि ३० गतेसम्म सञ्चय कोषका सञ्चयकर्तालाई भने आइपीओ बिक्री गरिसकेका छन् । रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
यस्तै, रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । रसुवगढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्