×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढीको आइपीओ भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रसुवागढीको आइपीओ भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न पाइने

Artha Sarokar

१३ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रोपावरले दोस्रो चरणमा खुल्ला गरिएको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । यो आइपिओमा कार्यालय समय भित्र  आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले चैत ५ गतेबाट ऋण प्रदायक कम्पनी, सञ्चय कोष तथा रसुवा जिल्लाका कर्मचारीलाई दोस्रो चरणमा आइपीओ बिक्री खुला गरेका हुन् । नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यस्तै, रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गरेको हो रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी