
काठमाडौं – रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्तर्गतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।
यस योजनामा रेनोको कार खरिद गर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने छन् ।
रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५,००,०००८ सम्मको छुटको अफर ल्याएको छ । साथै, डस्टरको खरिदमा ३,१०,०००८ र क्विडको खरिदमा १,८०,००० ८ सम्म नगद छुट कम्पनीले अफर गरेको छ ।
यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा८, ३ बर्षको निःशुल्क सवारी साधन कर८, फाईनान्स सुबिधा८ र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा८उपलब्ध गराउने छ ।
यो नयाँ बर्षमा रेनो कार किनेर यसको स्टाइल र आरामदायी पनको फाईदा उठाउँदै नयाँ बर्षलाई उल्लासमय बनाउनु होस् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्