Skip to content
LAXMI SUNRISE BANK

भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्षको खुलासा, ‘ओली सरकार भूकम्प पीडितको पैसा कार्यकर्तालाई बाँढ्ने तयारी गर्दैछ’

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष रामकुमार ठाकुरलाई प्रस्तुत गरेका छौं । उनले अहिलेको सरकारपनि भ्रष्टाचारमा लिप्त भएको बताएका छन् । साथै उनले ओली सरकार भूकम्प पीडितको पैसा कार्यकर्तालाई बाँढ्ने तयारी गरिरहेको समेत खुलासा गरेका छन् । बाँकी तलको अन्तर्वार्तामा हेर्नुहोस् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK