
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एनआइसी एसिया बैंकले कामु सीइओमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ । लक्ष्मण रिसालले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले न्यौपानेलाई कामु सीइओ बनाएको हो । न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकको बैठकले रिसालको राजिनामापनि स्वीकृत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्