Skip to content
LAXMI SUNRISE BANK

विमान दुर्घटनामा पर्ने अधिकांस नेपाली ट्राभलका कर्मचारी, यस्तो स्ट्याटस लेखेर विदा भइन् सजना

अर्थ सरोकार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा परेकामध्ये अधिकांस नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी भएको खुलेको छ । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।
प्राप्त जानकारी अनुसार योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ । उनी बाहेक हरि शंकार पौडेल र प्रविन चित्रकारको पनि निधन भएको छ ।  दुर्घटनामा पर्नु अघि उनले सोहि विमानको एक कार्यक्रमको तस्विर हाल्दै खुसी बाँडेकि थिइन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK