
सल्यान- प्रहरीले परिक्षाकेन्द्रमा सुरक्षा दिने हो । तर तीनै प्रहरी परिक्षा केन्द्रमा हो हल्ला गर्ने, नाचगान गर्ने गर्छन भने तीनलाई के भन्ने ? यस्तै भएको छ बागचौर १० पिपलनेटामा रहेको महेन्द्र माविमा पनि । उक्त विद्यालयको आँगनमा प्रहरीले नाचगान गरेपछि स्थानीयले त्यसको विरोध गरेका छन् ।
परिक्षा केन्द्र रहेको विद्यालयमा प्रहरीहरु चर्को स्वरमा संगित बजाएर नाच्न थालेपछि परिक्षार्थी र स्थानीयले त्यसको विरोध गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्