×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद बैठक दिउँसो १ बजे बस्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संसद बैठक दिउँसो १ बजे बस्दै

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – अध्यादेश पेश गर्ने गरी संसदको बैठक दिउँसो १ बजे बस्दै छ । संसद बैठकमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश पारित गर्ने तयारी सरकारको छ ।
कार्यसूचीमा रहेका अध्यादेशमा बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको पहिलो संशोधन अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पारित गर्ने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पनि पेश हुने छ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका सन्दर्भमा भने टुंगो लागेको छैन । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद चलेको ६० दिनभित्र पारित गर्नु पर्ने हुन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी